हावर्ड सेंटरमा स्वागत छ। चित्तेन्देन काउन्टीमा बालबाचलका, वयस्कहरू र पररवारहरूलाई मानचसक स्वास््य, पदार्ड प्रयोग, र चवकासकारी असक्षम सेवाहरूको पूर्ड दायरा प्रदान गदडछौं । हामी आशा गछौं कक तपाइँ हाम्रो वेबसाइटमा भएका हाम्रा सेवाहरू र स्रोतहरूको जानकारीहरु मद्दतकारी पाउनुहुनेछ ।
यकद यो एउटा चिककत्सा आपातकालीन हो भने कृपया 9 -1-1 र्ायल गनुडहोस् ।
यकद तपाइँ वा तपाइले चिनेको कसैले संकटको सामना गदै छ भने , कृपया चित्तेन्देन काउन्टीमा कल 802-488-7777 गनुडहोस , हाम्रो 24/7/365 मोबाइल संकट सेवामा कल गनुडहोस्। हाम्रा चिककत्सकहरुले फोन र इन-व्यचिको समर्डन, व्यचि-व्यचि चनर्ाडरर्, छोटो-समय संकट व्यवस्र्ापन, उपयुि सेवाहरूको लाचग रेफरलहरू, र सामुदाचयक स्रोतहरूको बारेमा जानकारी कदनेछन् ।
हाम्रो सेवाहरुकोको बारेमा एक कमडिारी सदस्यसँग बोल्न, 802-488-6000 मा कल गनुडहोस्। जब तपाइँ कल गनुडहुन्छ, तपाईले ह्याटर सेन्टरको कमडिारीलाई बोल्नुहुनेछ जसले चनशुल्क फोन कलको लाचग व्याख्याकताड सेवाहरू व्यवचस्र्त गनड सक्दछ ।
हामीले प्रस्ताव गरेका केही सेवाहरू:
- इनटेक र मूल्यांकन सेवाहरु
- बालबाचलका, वयस्कहरू र पररवारका लाचग संकट र परामशड सेवाहरु
- औचतस्म र बौचिक अपाङ्ग व्यचिहरूको लाचग समर्डन सेवाहरू
- पदार्ड प्रयोग चवकार व्यचिहरूको लाचग परामशड र मेचर्कल सेवाहरु
- गम्भीर र चनरन्तर मानचसक स्वास््य िुनौचतहरू भएका व्यचिहरूको लाचग गहन सेवाहरू
- बच्चाहरु, युवाहरु, र युवा वयस्कों को लाचग चशक्षा र स्कूल सेवाहरु
- आवासीय समर्डन र सेवाहरू
हामी दयालु हेरचविार र उपिार प्रदान गदडछौं । हामी माचनसहरूलाई छोटो समयमा मद्दत गनड सक्छौं वा हामी उनीहरूको सम्पूर्ड जीवनको लाचग मद्दत गनड सक्छौं। हामी जवान र बुढालाई समान मद्दत गछौ । हामी माचनसहरूलाई उनीहरुको घर, काममा, हाम्रो शहरमा र हाम्रो सारा समुदायमा मद्दत गदडछौं । हामी आशा गछौं कक तपाईंलाई िाचहएको समर्डन वा सेवाको बारेमा तपाईले साँचच्चकै येहा मित फेला पानुडहुनेछ ।
बाब चबक, सीईओ
हावर्ड केन्र